दफा ९१
खारेजी र बचाउ
(१) रेल्वे अध्यादेश, २०७८ खारेज गरिएको छ।

(२) रेल्वे अध्यादेश, २०७८-बमोजिम भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ । प्रमाणीकरण मिति: २०७९।०३।३१

आज्ञाले, उदयराज सापकोटा नेपाल सरकारको सचिव । ९५ सुद्वण बिभाग, सिंहदरबार, काठमाडौंमा मुद्रित । मूल्य रू.२०- गो.ह.द.नं. १६२०६२।६३